+
+
Shares

कोरोना संक्रमणबाट धनगढीका एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ४ गते १५:५४

४ पुस, धनगढी । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका- ५ का ९० वर्षीय पुरुषको सेती प्रादेशिकको अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएर शुक्रवार राति ९ बजेतिर अस्पताल भर्ना भएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालमा सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?