
गायिका प्रविशा अधिकारी र गायक सुरेश लामाको स्वरमा ‘म जुन बनिदिन्छु’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा रंजित गजमेरको संगीत, गोपाल लोहारको शब्द छ ।
यो गीतको भिडियोमा इन्जमम अली खान र जानकी थापालाई फिचरिङ गरिएको छ । रोहिया महर्जनको कोरियोग्राफी रहेको भिडियोमा दिर्घ गुरुङको छायांकन, विकास दाहालको सम्पादन छ । भिडियोमा श्याम लामा र काजी लिम्बुको निर्देशन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4