+
+
Shares

आकाश र समिक्षाको ‘मैले रुँदा’

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ५ गते १३:२५

गायिका अञ्जु पन्तको स्वरमा समावेश ‘मैले रुँदा रुँदा आँसु पुछ्थ्यौं’ बोलको गीत सार्वजनिक भएको छ । हिराकाजी थापाको शब्दमा समावेश गीतमा नागेन्द्र श्रेष्ठको संगीत छ ।

यो गीतको भिडियोमा आकाश श्रेष्ठ, समिक्षा पोखरेल, आलिसा बास्तोला लगायतका कलाकारको अभिनय छ । आफ्नी प्रेमिकाले धोका दिदा प्रेमीको जीवनमा आइपर्ने घटनाक्रमलाई यो भिडियोमा प्रस्तुत गरिएको छ ।

गौरव गिरीको कोरियोग्राफी रहेको भिडियोमा उत्तम हुमागाँइको छायांकन, अनिल रानाको सम्पादन छ । भिडियोलाई हिराकाजीले नै निर्देशन गरेका हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?