६५ अर्ब माग्दै साइटमा फर्किन मानेनन् ठेकदार, निरीह बन्यो सरकार

११ पुस, काठमाडौं । लकडाउनपछि ठप्प भएको निर्माण क्षेत्र अझै पुरानो लयमा फर्किन सकेको छैन । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार अहिले करिब ३० देखि ४० प्रतिशत मात्रै निर्माण साइटमा काम भइरहेको छ, त्यो पनि निकै सुस्त गतिमा । सुरुमा महामारीलाई बहाना बनाउन पाएको निर्माण क्षेत्रले त्यसपछि वषर्ा र चाडबाडको निहुँ देखायो । अहिले ठेकदारहरु … Continue reading ६५ अर्ब माग्दै साइटमा फर्किन मानेनन् ठेकदार, निरीह बन्यो सरकार