१३ पुस, काठमाडौं । केही समय पहिले बेलायतमा देखिएको कोभिड-१९ को नयाँ प्रकार दक्षिण कोरियामा पनि देखिएको छ ।
कोभिड-१८ विरुद्धको खोप लगाउने कार्यलाई तिव्रता दिइएकै समयमा कोरोनाको नयाँ प्रकारको केस देखिएको त्यहाँका संचारमाध्यमले उल्लेख गरेका छन् । डिसेम्बर २२ मा लण्डनबाट कोरिया आएका एक व्यक्तिमा कोरोनाको नयाँ प्रकार देखिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4