Comments Add Comment

अलर्फदानबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउँदा २ लाख उपहार

१३ पुस, काठमाडौं ।सिटी एक्स्प्रेस मनी ट्रान्सफर र दुबईस्थित अलर्फदान एक्सचेन्जको संयुक्त सहकार्यमा आयोजना गरिएको ‘दशैं तिहार बम्पर धमाका’ अन्तर्गत दिपक राम टमाटाले रु २ लाखजित्न सफल भएका छन्ा् ।
सो योजनाअन्तर्गत दुबईको अलर्फदान एक्सचेन्ज बाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउँदा दोस्रो बिजेता स्वरूप रु २ लाखजित्न सफल भएका हुन् ।

योजनामा बिजेता छनोट लक्की ड्र मार्फत गरिएको थियो, जस अन्तर्गतसिटी एक्स्प्रेस बाट पैसा पठाएर ८ जनाले कलर टिभी , ४ जनाले माईक्रो वेभ ओभन , ४ जनाले ब्लेन्डर , ५ जनाले राईस् कूकर लगायत ६ जनाले ईलेक्टि्रक केट्टल जस्ता घरेलु उपकरणहरु जित्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment