+
+
Shares

माइतीघरमा मनाइयो राष्ट्रिय पोशाक दिवस (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १७ गते १०:१४

आज ८औं राष्ट्रिय पोशाक दिवस मनाइएको छ । युवाहरुले राष्ट्रिय पोशाकसहित काठमाडौंमा मार्च पास गरी दिवस मनाएका हुन् ।

ढाका र भाद्भाउले टोपी, दौरा-सुरुवाल, गुन्यु-चोली लगाएका युवाहरुले नेपाली झण्डासहित मार्चपास गरेका हुन् ।

राष्ट्रिय धरोधर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा भएको मार्चपास माइतीघर मण्डलाबाट सुरु भएर नेपाल कला परिषद् पुगेर माइतीघरमै टुङ्गिएको थियो ।

तस्वीर : आर्यन धिमाल 

     

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?