
२३ पुस, काठमाडडौं । हरेक मौसममा प्रयोग गर्न मिल्ने एलजीको एसीको माग बजारमा बढेको कम्पनीले जनाएको छ । एलजी ब्राण्डका एसीमा डुएल इन्भर्टर रहेको छ ।
साथ साथै थि्र एमप्रोटेक्सन फिल्टर रहेको छ, जसले अनावश्यक प्रदुषकहरु फिल्टर गर्छ र हावामा रहेको धुलो कणहरु, हावामा रहेको एर्लजी हटाउँछ र वातावरणलाई स्वस्थ्य पार्दछ ।
एलजीको एसीमा वातावरणमैत्री आर ३२ ग्यास रहेको छ, जसले कुशलतापुर्वक गर्मी प्रदान गर्छ, साथै विजुली खपत पनि कम गर्ने कम्पनीले बताएको छ ।
एलजीको एसीले ७० प्रतिशतसम्म बिजुली बचत गर्छ, साथ साथै छिटो तातो र मौसमअनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ ।
साथै यो एसीमा १० वर्षको वारेण्टी पनि रहेको छ । एलजीको आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4