
‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’ योजना अन्तर्गत ‘लाइभ लक्की ड्र’ का भाग्यशाली विजेता ले रु १ लाख को चेक प्राप्त गरेका छन्।
धादिङ थाक्रेका स्थानीय मनोज रिजाललाई डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले रु १ लाखको चेक प्रदान गरेका छन्।
केस आईडी नं २५५८२५४७४५ रहेको डिशहोमका कस्टमर मनोज रिजाललाई एक वर्षको रिचार्ज गर्ने कोईराला ईलेक्ट्रोनिक्सका डिलरदाइलाई पनि रु १० हजार प्रदान गरिएको छ।
हरेक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रशारणमा गरिने ‘लक्की ड्र’ मा डिशहोमको कुनैपनि प्याकेजमा वार्षिक रिचार्ज गर्ने र अनलाइन पेमेन्ट गेटवेबाट रु ५ हजार भन्दा माथि रिचार्ज गर्ने ग्राहकहलाई सहभागी गराईन्छ। विजेताहरुलाई डिशहोमले पुरस्कार राशी घरमै गएर प्रदान गर्दै आईरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4