+
+
Shares

सेयर बजारको पुँजीकरण ३० खर्ब नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २६ गते १६:३९

२६ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ४१ अंक भन्दा माथिले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४१ दशमलव २४ अंकले बढेर १ हजार २ सय ३५ दशमलव ७२ अंकमा पुगेको छ ।

बजार हरियाली हुँदा सेयर बजारको पुँजीकरणमा समेत नयाँ रेकर्ड कायम भएको छ । आयतबार सेयर बजारको पुँजीकरण ३० खर्ब ११ अर्ब ४१ करोड ६७ लाख रुपैयाँ नाघेको छ ।

दिनभर ६ अर्ब ३२ करोड ६६ लाख लाख रुपैयाँ भन्दा धेरै भएको छ । नेप्सेमा कारोबार हुने सबै उपसमूहहरु उकालो लागेका छन् भने जीवन बिमा समूह भने १७ अंक भन्दा धेरैले ओरालो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?