
गायक मनमोहन थपलिया र स्मिता दाहालको स्वरमा ‘तिम्रो साथले’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको संगीत गायक मोहन थपलियाले नै दिएका हुनु भने शब्द रचना मदन लम्सालको छ ।
झण्डै डेढ दशक जति भारतका विभिन्न संगीत शिक्षालयहरुमा अध्ययन गरेका मोहन थपलियाको शास्त्रिय संगीतमा विशेष दख्खल रहेको बताईैन्छ । हाल विभिन्न संगीत स्कुलहरुमा संगीत अध्यापन गराईरहेका थपलियाले यसभन्दा अगाडि पनि विभिन्न गीतहरुमा संगीत भरेका थिए ।
यो भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । भिडियोमा आकाश श्रेष्ठ र राशि सुवेदीको अभिनय हेर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4