+
+
Shares

मप विश्वविद्यालयका उपकुलपति सिंहले गरे सल्लाहकार चन्दलाई पदमुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २९ गते १६:३८
हरिप्रकाश चन्द ।

२९ पुस, सुर्खेत । मध्यपश्चिमाञ्चल (मप) विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले आफना सल्लाहकार हरिप्रकाश चन्दलाई पदबाट हटाइएका छन् ।

सल्लाहकार चन्दले उपकुलपतिको नियमित सम्पर्कमा नभई मनोमानी ढंगले काम गरेको भन्दै पदमुक्त गरिएको उपकुलपतिको कार्यालयले जनाएको छ ।

लामो समयसम्मविना जानकारी मनोमानी ढंगले काम गर्ने गरेको, संस्थागत हितभन्दा व्यक्तिगत स्वार्थ देखिने काम गरेको, पदीय आचरणभित्र नरहेको र बारम्बार सामाजिक सञ्जालमा मनोमानी हिसाबले लेख्न थालेपछि पदमुक्त गरिएको बताइएको छ ।

विश्वविद्यालयको पुस २२ गते बसेको कार्यकारी परिषद्को बैठेकले सल्लाहकार चन्दलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?