१ माघ, काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।
संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै नेविसंघका कार्यकर्ताले सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् ।
हेर्नुहोस् तस्वीरहरु

१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4