+
+
Shares

प्रमोदको स्वरमा ‘उनको हात मेरो सिरानी’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ७ गते १२:०९

गायक प्रमोद खरेलको स्वर, महेश खड्काको संगीतमा तयार भएको ‘उनको हात मेरो सिरानी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रमेश घिमिरेको शब्द छ ।

यो गीतको भिडियोमा लक्ष्मी वर्देवा, दिना घिमिरे र गीतकार रमेश घिमिरेले अभिनय गरेका छन् । प्रिन्स्पन कार्कीको निर्देशनमा तयार भएको गीतको भिडियोमा नरेश ऐरको छायांकन, नविन निरौलाको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?