+
+
Shares

खाने तेलमा बढी मूल्य लिने होलसेललाई साढे २ लाख जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ८ गते १७:३८

८ माघ, काठमाडौं । खाने तेलमा अत्यधिक नाफा राख्ने तथा दोहोरो बिल जारी गर्ने एक होलसेल पसललाई वाणिज्य विभागले साढे दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

सूर्यमुखी तथा भटमासको तेलमा प्रतिकार्टुन ५० रुपैयाँ बढी मूल्य लिएको आरोपमा नार्गाजुन नगरपालिका ४ मा रहेको भण्डारी स्टोरलाई जरिवाना गरिएको विभागले जनाएको छ ।

उक्त किराना होलसेलले सनफ्लावर  र सोयबिन तेलमा प्रतिकार्टुन ५० रुपैयाँ बढी रकम लिएको तथा दोहोरो बिल जारी गरेको पाइएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?