
गायक एब बी सुनार र गायिका मन्जु उपासनाको स्वरमा समावेश ‘दिइसकेँ यो जोवन’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शान्त गोविन्द महर्जनको शब्द र एच बी सुनारको संगीत छ । डान्सिङ शैलीमा यो गीतको भिडियो तयार पारिएको छ ।
यो गीतको भिडियोमा नायक पुष्प खड्का र मोडल गीता ढुंगानाको अभिनय छ । ज्ञानेन्द्र शर्माको छाायंकन, सुवोल थापाको कोरियोग्राफी रहेको भिडियोमा अमृत चापागाँइको सम्पादन र शिशिर श्रेष्ठको निर्देशन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4