+
+
Shares

मोरङबाट लागूऔषधसहित चारजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ११ गते १४:३६

११ माघ, काठमाडौं । मोरङबाट लागूऔषधसहित आइतबार चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका-४ का २२ वर्षीय दशरथ भनिने छिरिङ राई, सोही ठाउँका २४ वर्षीय सिजन भनिने नवराज राई, १९ वर्षीय साजन राई र भोजपुरको साल्पासिलोछो गाउँपालिका-२ का १९ वर्षीय निराज रार्इ रहेका छन् ।

पथरी शनिश्चरे नगरपालिका वडा नं.-४ स्थित उनीहरु बस्ने कोठा खान तलासी गर्दा ६३० मिलिग्राम ब्राउनसुगर, ७६ ग्राम गाँजा, बिभिन्न हात हतियारमा लाग्ने ४ थान गोली, एक थान गोलीको खोका लगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?