
फाइल तस्वीर
११ माघ, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले संसद विघटन सदर गरे आफूहरु चुनावमा जान तयार भएको बताएका छन् ।
पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्न चितवन आएका अध्यक्ष थापाले संसद विघटन आफूहरुको माग र प्रस्ताव नभए पनि सरकारले गरेको संसद विघटन अदालतले सदर गरे पार्टी चुनावमा जाने बताए ।
सर्वोच्च अदालतमा विचाराधिन मुद्धालाई प्रभावित गर्ने गरी कुनै पनि दल वा नेता विषेशले अभिव्यक्ति दिन नहुने थापाले स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4