+
+
Shares

जेठो बैंकको मूनाफामा गिरावट, कस्ता देखिए अन्य सूचक ?

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १४ गते ११:२१

१४ माघ, काठमाडौं । मुलुककै जेठो बैंक नेपाल बैंकको मूनाफामा गिरावट आएको छ । बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १९ लाख ७३ हजार रुपैयाँले खुद नाफामा गिरावट आएको हो ।

६७ महिनाको अवधीमा बैंकले १ अर्ब ३५ करोड ४ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको प्रति सेयर आम्दानी (इपीएस) पनि घटेको छ । पुस मसान्तमा वार्षिक २७.५७ रुपैयाँ रहेको बैंकको इपिएस २१.३७ रुपैयाँमा झरेको हो ।

कस्ता छन् अन्य सूचक हेर्नुस् :

सूचक अहिले पहिले सुधार
चुक्ता पुँजी १२६३६७५८.६२ ११२८२८२०.२० १२ प्रतिशत
रिभर्स एण्ड सरप्लस १९३५६६६२.१३ १८७४८१७१.३४ ३.२५ प्रतिशत
कर्जा ११६६१०६७०.८१ १०३३०३७५२.४६ १२.८८ प्रतिशत
निक्षेप १४८९९४८६८.८२ १४१५३०३८०.५७ ५.२७ प्रतिशत
खुद ब्याज आम्दानी २९७१३९८.७९ २७४५०७९.७१ ८.२४ प्रतिशत

 

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?