+
+
Shares

मेचु धिमालको ‘मैले के बिगारेँ’

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १४ गते १५:०५

गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारेँ’ सार्वजनिक भएको छ । यो गीतमा करणराज कार्कीको संगीत, लेखु सहयात्रीको शब्द छ । यो गीतको भिडियोमा पति वियोगको कथा देखाइएको छ ।

भिडियोमा मेचु र ज्वाला राइको अभिनय हेर्न सकिन्छ । मेचुकै कन्सेप्टमै तयार भएको भिडियोमा पेटेर पुरुङको छायांकन छ । बिष्णुहरी तिमल्सेनाको सम्पादन यो भिडियोमा छ । यो गीतको पुरुष भर्सन पनि सार्वजनिक भएको थियो । जसमा संगीतकार करणराज कार्कीले स्वर भरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?