
गायक मनोज राज र सुजता वर्माको स्वरमा समावेश ‘बेदनाको भेल’ बोलको गीत सार्वजनिक भएको छ । डाक्टर केशव शर्माको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत छ । यो गीतको भिडियोको निर्देशन हेमप्रकाश अधिकारीले गरेका हुन् । भिडियोमा टेकेन्द्र शाहको सम्पादन, नवराज उप्रेतीको छायांकन छ ।
यो भिडियोमा कलाकारद्धय गजित बिष्ट र आरोही शर्मालाई फिचरिङ गरिएको छ । गजित र आरोही भिडियोमा फरक गेटअपमा देखिएका छन् । यो भिडियोका लागि गजित र आरोहीले निक्कै मिहिनेत गरेको देख्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4