Comments Add Comment

ट्राफिक नियम उल्लंघनको जरिवाना कनेक्ट आईपीएस प्रणालीमार्फत भुक्तानी गर्न सकिने

काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखा अन्तर्गत ट्राफिक नियम उल्लङ्घन गरेबापतको कसुरमा बुझाउनु पर्ने जरिवाना रकम अब कनेक्ट आईपीएस प्रणाली मार्फत बैंक खाताबाट अनलाइन नै गर्न सकिने कार्य महानगरीय ट्राफिक प्रहरी महाशाखाको एक विशेष कार्यक्रममार्फत आज शुभारम्भ गरिएको छ ।

उक्त सेवासँग सम्बन्धित सम्झौता पत्रमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिहं प्रधानबाट हस्ताक्षर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment