Comments Add Comment

आकाश र पूजाको ‘पुरानो घाउ’

गायिका अन्जु पन्तको स्वरमा समावेश ‘पुरानो घाउ’ बोलको गीत सार्वजनिक भएको छ । चन्द्र प्रसाँइको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत छ । यो गीतको भिडियोमा प्रेम र विछोडको कथा भनिएको छ ।

देवेन्द्र पाण्डेको निर्देशनमा तयार भएको यो भिडियोमा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले अभिनय गरेका छन् । इनाक्षी इन्टरटेन्मेन्टले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment