+
+
Shares

पूर्वएसपी उप्रेती नेपाली कांग्रेसमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २३ गते १९:१४

२३ माघ, काठमाडौं । नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र उप्रेती नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उनलाई कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मोरङको सुन्दरहरौंचामा आयोजित समारोहका बीच पार्टी प्रवेश गराएका हुन् ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा नपरेपछि असन्तुष्टि जनाउँदै २७ माघ २०७५ मा उनले प्रहरीबाट राजीनामा दिएका थिए ।

उप्रेतीसँगै राप्रपाका पूर्वकेन्द्रीय सदस्य कृष्ण भट्टराई, पूर्वसह–सचिव प्रेमप्रकाश उप्रेतीसहित २३३ जना कांग्रेस प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?