+
+
Shares

अम्बे स्टील्सको कन्ट्रयाक्टर सम्मेलन

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २४ गते १५:४६

अम्बे स्टील्स् द्वारा माघ २३ गते शुक्रबारका दिन भक्तपुर ब्यान्क्वेट, सल्लाघारीमा कन्ट्रयाक्टरहरुसँग कन्ट्रयाक्टर सम्मेलन गरेको छ । उक्त कार्यक्रममा कम्पनिका तर्फबाट कन्ट्रयाक्टरहरुलाई नेपालमा टिएमटि छडको प्रयोग गर्दा अनिवार्य पालना गर्नुपर्ने सावधानीहरु बारेमा जानकारी प्रदान गरिनुका साथै टिएमटि छड बेण्डिङ्ग गर्ने तरीकाको बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा कम्पनीका प्रतिनिधिले उच्च गुणस्तरको कच्चा पदार्थ नै राम्रो टिएमटि छड उत्पादनको प्रमुख श्रोत भएको, जसमा कच्चा पदार्थमा हुनपर्ने अत्यावश्यक तत्वहरुलाई उचित तवरले मिश्रण गरी त्यसमा आउने खराब तत्वहरु सल्फर फोस्फोरसलाई न्युनिकरण गरेर बनाइएको कच्चा पदार्थलाई अत्याधुनिक प्रविधिको प्रयोगबाट बनाइएको टिएमटि छड नै निर्माण कार्यको लागि उपयुक्त मानिने जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?