+
+
Shares

पहिचानको नाममा विष घोल्ने प्रयास भयो : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २६ गते ८:३६

२५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिचानको राजनीति गर्नेहरूले जनतालाई भड्काउने काम गरेको बताएका छन् ।

नेपाली सेनाद्वारा आयोजित एकिकरण मार्ग कार्यक्रम बृहत सेमिनारको आइतबार समापन कार्यक्रममा बोल्दै ओलीले पहिचानको राजनीतिलाई अनुचित ढंगले उचालिएको बताए ।

‘यहाँ अनेकताको विष घोल्ने प्रयास भइरहेको छ पहिचानको राजनीतिका नाउँमा’ ओलीले कार्यक्रममा भने, ‘पहिचानको राजनीतिलाई उकासेर अनुचित ढंगले जनतालाई भड्काउने प्रयास भइरहेको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?