फाइल तस्वीर
२६ माघ, जाजरकोट । जाजरकोटमा माटोको ढिस्कोले पुरिएक एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवालय गाउँपालिका-९ नाहडा बस्ने ४६ वर्षीया बिरमा बुढा रहेकी छन् ।
शिवालय गाउँपालिका-९ चेताह बगरस्थित सडकमा जाली भर्ने क्रममा माटोको ढिस्कोले पुरिँदा सोमबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4