
२९ माघ, काठमाडौं । रामकुमारी झाँक्रीको रिहाइको माग गर्दै युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा बानेश्वरमा प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेल समेत भएको छ ।
माइतीघर मण्डलाबाट निस्किएको प्रदर्शन बानेश्वरबाट अगाडि बढ्न प्रहरीले रोकेको छ । तर विद्यार्थीहरु भने नाराबाजी सहित अगाडि बढ्न खोजिरहेका छन् । प्रहरीले रोक्न खोज्दा ठेलाठेलको अवस्था बनेको छ ।
प्रदर्शनमा सहभागीहरुले ‘रामकुमारीलाई रिहा गर’, ‘बलात्कारीलाई फाँसी दे’, ‘नालयक सरकार राजीनामा दे’ जस्ता नारा लगाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4