 
																			नेपाल विज्ञापन संघ (आन) ले संस्थापक सचिव तथा पूर्व संयोजक मित्रसेन दाहालको स्मृतिमा श्रद्धान्जली सभाको आयोजना गर्यो । फागुन १३ गते संघको प्राङ्गणमा भएको श्रद्धान्जली सभामा आनका सस्थापक अध्यक्ष बशिंधर पौडेल र पूर्बअध्यक्षहरु क्रमश माधवराज तिमिल्सिना, भाष्करराज राजकणिर्कार, निर्मलराज पौडेल, राजकुमार भट्टराई, सन्तोष श्रेष्ठ, रबिन्द्र कुमार रिजाल तथा संघका पदाधिकारीहरु र सदस्यहरु, सल्लाहकारहरु तथा सदस्य एजेन्सीहरुको उपस्थिति थियो ।
कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले स्वर्गिय दाहालको समग्र विज्ञापन व्यवसायमा रहेकेा योगदान तथा समाज सेबा र राजनीतिमा समेत अग्रणी रहको बताए।
संघका अध्यक्ष सोम धितालको अध्यक्षतामा बसेको श्रद्धान्जली सभाले शोक प्रस्ताव पारित गदैं उनको योगदान लाई संघले आफनो इतिहासको रुपमा लिपिवद्ध गर्नुपर्ने निर्णय समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4