+
+
Shares

एनएमबिका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १६ गते १८:२३

एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट दिने गरी सम्झौता भएको छ।

बी एण्ड बी अस्पतालबाट उपलब्ध गराइने चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट दिनेगरी सम्झौता भएको हो।

समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र बी एण्ड बीका तर्फबाट प्रमुख प्रशासक प्रकाश भट्टराईले हस्ताक्षर गरे।

बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीलाई फार्मेसीबाट औषधी किन्दा ५ प्रतिशत र अन्तरंग (भर्ना) मा ७ प्रतिशत छुट दिइनेछ।

एनएमबि बैंकले देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा दिदैँ आइरहेका छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?