Comments Add Comment

एलजीको फ्री एसी सर्भिस र एक्स्चेन्ज क्याम्प २०२१

एलजी ब्राण्डले ग्राहकमाझ ‘फ्रि एसी सर्भिस एवम् एक्स्चेन्ज क्याम्प २०२१’ कार्यक्रम घोषणा गरेको छ।

यस कार्यक्रम अन्तर्गत ग्राहक वर्गले कुनै पनि ब्राण्डको एसीमा फ्रि सर्भिसिङ पाउनुका साथै मुा पुरानो एसी साटफेर योजना ल्याएको प्रिस विज्ञप्ति मार्फत् जानकारी दिएको छ।

ग्राहकले पुरानो एसी साट्न चाहेमा उचित मूल्याङकन गर्दै एलजीको उच्च गुणस्तरिय एसी खरिद गर्न सक्नेछन्।

यो सुविधा र सर्र्भिस ग्राहकवर्गहरुले घरमै बसी–बसी लिन सक्ने एलजी इलेक्ट्रोनिक्सले जानकारी दिएको छ।

यो सुविधा लिन ग्राहकले ९८०३६२१९२४, ९८६४४७५५६९ यी नम्बरमा फोन गरि रजिस्टर गराउनु पर्नेछ ।

थप सुविधा प्रदान गर्दै एसी मर्मत गर्दा स्पेयर पार्टमा ५०% सम्मको छुट पाउनुका साथै नयाँ एसी खरिद गर्दा विशेष छुट, निःशुल्क सर्भिस चार्ज सुविधा एलजीले प्रदान गरेको छ।

यो योजना सिमित अवधिकोे लागि नेपालभर लागू गरिएको विज्ञप्तीमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment