+
+

हेभी इक्वीपमेन्ट व्यवसायी महासंघको प्रदेश कमिटि गठन

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ५ गते ७:२९

५ चैत, काठमाडौं । हेभी इक्वीपमेन्ट व्यवसायी महासंघको प्रदेश समिति गठन भएको छ । इटहरीका धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा महासंघको प्रदेश एक समिति गठन भएको हो । संयोजक चयन भएका श्रेष्ठ जयबाबा ईँटा उद्योगका सञ्चालक हुन् ।

हालै धुलिखेलमा सम्पन्न महासंघको दोस्रो महाधिवेशनबाट स्रयोजकसँगै अन्य सदस्यहरु समेत चयन भएका छन् । पूर्वका चर्चित युवा व्यवसायी ओम न्यौपाने र झापाका हेमन्त सुवेदी पनि महासंघको प्रदेश समितिको सदस्यमा चयन भएका छन् । न्यौपाने आसुतोष निर्माण सेवाका सञ्चालक हुन् ।

व्यवसायीहरुको हकहित र सहज व्यवसायिक वातावरण निर्माणका लागि महासंघको भूमिका सधै अग्रणी हुने सदस्य न्यौपानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?