+
+
Shares

आर्मी अफिसर्स क्लबमा लागेको आगो नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ५ गते १७:२८
फाइल तस्वीर

५ चैत, काठमाडौं । नेपाली सेनाको जंगीअड्डामा रहेको आर्मी अफिसर्स क्लबको एक भवनमा आगलागी भएको छ ।

साउना रहेको कोठामा विद्युत् सर्ट भई आगलागी भएको हो । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार घटनामा कुनै क्षति भएको छैन ।

करिब ४५ मिनेटभित्र सेनाको दमकलले आगो नियन्त्रणमा ल्याएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?