
१२ चैत, काठमाडौँ । भूकम्प गएको १५ महिनापछि आइसल्याण्डको राजधानी रेक्याविकमा विष्फोट भएको ज्वालामुखीको लाभा अझै निस्किने क्रम जारी छ । उक्त लाभाको चमक करीब ३२ किलोमिटरको दूरीबाटै देख्न सकिन्छ ।
Seems like my video went full throttle! More on my YouTube channel pic.twitter.com/RzrRniXxPu
— Bjorn Steinbekk (@BSteinbekk) March 22, 2021
ज्वालामुखीको उक्त विष्फोट फग्राडल्स माउन्टेनमा रहेको टाकुराबाट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यो ज्वालामुखी करीब ८ सय वर्षमा पहिलोपटक विष्फोट भएको जनाइएको छ ।
केही हप्ता पहिले आइसल्याण्डमा भूकम्पको हजारौ धक्का महसूस गरिएको थियो। त्यसपश्चात मौसम विभागले चेतावनी दिएको थियो । यता, ज्वालामुखी विस्फोट धेरै टाढा भए पनि सरकारले ढोका बन्द नगरी घरमै बस्न नागरिकलाई अपिल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4