१२ चैत, पर्सा । चोरीको मोटरसाईकलसहित प्रहरीले तीनजनालाई पक्राउ परेको छ ।
पक्राउ पर्नेमा पर्सा वीगञ्जका २१ वर्षीय दीपक महतो, पर्सा वीरगञ्जकै १९ वर्षीय रविन्द्र महतो र पर्सा पोखरियाका २० वर्षीय सुरेश प्रसाद रौनियार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4