फाइल तस्वीर
१८ चैत, काठमाडौं । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।
खिजीदेम्बा गाउँपालिका–६ भित्तेका ५८ वर्षीय पासाङ शेर्पाको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङले लागेर मंगलबार साँझ घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4