+
+
Shares

भृकुटीमण्डपमा प्राविधिक तालिम लिन इच्छुकहरुको भीड (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३ गते १३:१०

३ वैशाख, काठमाडौं । भृकुटी मण्डपमा प्राविधक तालिम लिने चाहनेहरुको भिड लागेको छ ।

विभिन्न प्राविधिक शैक्षिक संस्थाहरुले भृकुटी मण्डपमै स्टर राखेर तालिमका लागि फाराम खुलाएपछि सीप सिक्न चाहनेहरुको भीड लागेको हो ।

सिलाइकटाइ, कुक, मोवाइल मर्मत, सिकर्मी, डकर्मी, व्युटिसियन, बेमौसमी तरकारी उत्पादनलगायतको तालिमका लागि फाराम खुला गरिएको छ। तालिम लिनका लागि फाराम भर्न बिहानैदेखि विभिन्न उमेर समूहका व्यक्तिहरु लाइन बसेका छन् ।

तस्वीर : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?