+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

मुक्तिनाथ विकास बैंककाे नाफा अर्ब नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ७ गते १०:३८

७ वैशाख, काठमाडौं । मुक्तिनाथ विकास बैंकको मूनाफा अर्ब नाघेको छ । मंगलबार मुक्तिनाथले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म बैंकले १ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो मूनाफा अघिल्लो आर्थिक वर्षमा मुक्तिनाथले कमाएको भन्दा करिब ४६ प्रतिशतले धेरै हो । बैंकको खुद ब्याज आम्दानी ११.८२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४७.३० प्रतिशत बढेको छ । बैंकको निस्कृय कर्जा भने थोरै बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?