+
+
Shares

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १२ गते १८:३४

१२ वैशाख, धनगढी । डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आइतबार दिउँसो अजयमेरु गाउँपालिका-१ इरानी खोलामा से २ च १४७२ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक कैलालीको गौरीगंगा नगरपालिका–१ का २८ वर्षीय प्रेम खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर ट्रयाक्टरमा सवार पवन सिजापती घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?