+
+
Shares

धादिङमा ग्यास बुलेट दुर्घटना, राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १६:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनबाट काठमाडौं आउँदै गरेको भारतीय ग्यास बुलेट धादिङको गल्छी गाउँपालिका–७ मच्छेडी खोलामा दुर्घटनामा परेको छ ।
  • दुर्घटनामा बुलेटका चालक घाइते भएका छन् भने मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ ।

२३ असोज, काठमाडौं । चितवनबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ ।

धादिङको गल्छी गाउँपालिका–७ मच्छेडी खोलामा चितवनबाट काठमाडौं आउँदै गरेको भारतीय न एचआर ३८एएल ३३६७ ग्यास बुलेट दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर बुलेटकका चालक घाइते भएको इन्स्पेक्टर श्यामकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार, अहिले मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?