१६ वैशाख, कैलाली । बर्दगोरीया गाउँपालिका-१ कट्टिपुर बस्ने लिल बहादुर बुढाका छोरा १० वर्षीय टंक बहादुर बुढाको सोही ठाउँस्थित कांडा नदीमा पौडी खेल्ने क्रममा डुबेर बिहीबार बिहान मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनको बर्दगोरीया अस्पताल बौनियामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4