कोका–कोलाले कोभिड १९ को दोस्रो वेभ संकटको सामना गर्न २ करोड ४ लाख सहयोग दिने भएको छ । नेपालमा कोका–कोलाले खोप अभियानमा समुदायलाई सहयोग गरी सुरक्षा सामग्रीहरू (पीपीई, मास्क, ग्लोभ, सेनिटाइजरलगायत) प्रदान गर्ने जनाएको छ ।
कोभिड-१९ महामारी रोकथामको समर्थनमा कोका–कोला कम्पनीले विश्वव्यापी रुपमा एक विशेष ‘स्टप द स्प्रेड’ कोष बनाएको छ । यो कोषले खोप वितरण गर्न, कोभिड सुरक्षा किट (पीपीई, मास्क, ग्लोभ, सेनिटाइजर) प्रदान गर्न र खोप एवं स्यानिटरी प्राक्टिसेजको जागरुकता सिर्जना गरी महामारी नियन्त्रण गर्न सहजीकरण गर्ने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4