Comments Add Comment

वीपी प्रतिष्ठान धरानमा उपचाररत थप एकजना संक्रमितको मृत्यु

२६ वैशाख, काठमाडौँ । वीपी प्रतिष्ठान धरानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

मोरङको ग्रामथान गाउँपालिका ५का ५० वर्षीय पुरुषको वेशाख २५ गते राति १०: १५ बजे मृत्‍यु भएको विपी प्रतिष्ठान, धरानले जनाएको छ ।

श्‍वासप्रश्वासमा समस्या देखिएपछि वैशाख १५ गते अस्पताल भर्ना भएका उनलाई वैशाख १७ गते कोरोना संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

चेनस्मोकर भट्ट

Advertisment