+
+

पर्वतका कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २६ गते १४:०१
फाइल तस्वीर

२६ वैशाख, काठमाडौं । कास्कीको पोखरामा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पर्वतको फलेवास नगरपालिका–५ का ६४ वर्षीय पुरुषको संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा उपचारको क्रममा आइतबार बिहान ९ः३२ बजे मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । उनीमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?