 
																			२७ वैशाख, काठमाडौँ । वीपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित पुरूषको पेटको शल्यक्रिया गरिएको छ । कल्याणपुर, सिराहाका ४० वर्षीय पुरुषको सोमबार विहान २:३० बजे सानो आन्द्राको आकस्मिक शल्यक्रिया गरिएको हो ।
प्रतिष्ठानका जेनेरल सर्जरी विभागका डा. निर्मल प्रसाद शाहको नेतृत्वमा उनको आकस्मिक शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ ।
यसअघि उनलाई पेट दुखेर जवरो, खोकी र श्वास प्रश्वासमा समस्या देखएपछि सिराहाको फुलकुमारी महतो मेमोरियल अस्पतालमा पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि अस्पतालले उपचारको लागि वीपी प्रतिष्ठान धरानमा सिफारिस गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4