 
																			२९ वैशाख, काठमाडौं । नेपालले इजरायल र प्यालेष्टाइनबीच बढ्दो तनावप्रति चासो व्यक्त गरेको छ । केही दिनयता चर्केको द्वन्द्वका कारण दर्जनौं व्यक्तिको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।
परराष्ट मन्त्रालयले बुधबार ट्वीटरमार्फत दुवै पक्षलाई अधिकतम संयम अपनाउन र थप मानवीय क्षति र विध्वंश रोक्न आग्रह गरेको छ ।
मन्त्रालयले समस्याको समाधानको लागि शान्तिपूर्ण माध्यमतर्फ अग्रसर हुन समेत आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4