+
+
Shares

अधिकांश मन्त्रीहरूलाई दोहोर्‍याउने प्रधानमन्त्रीको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३१ गते १२:२४

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा अधिकांश मन्त्रीहरुलाई दोहोर्‍याउने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले शितल निवासमा साढे दुई बजे शपथ ग्रहण गर्दैछन् । त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ ग्रहण हुने छ ।

एमाले संसदीय दलका नेता ओली संसदको सबैभन्दा ठूलो दलको हैसियतमा बिहीबार प्रधानमन्त्री नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?