
२ जेठ, काठमाडौं । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५२ वर्षीय भीमबहादुर बन रहेका छन् ।
बनले ती बालिकालाई सोही ठाउँको टहरामा बलात्कार गरेको भन्ने खबर प्राप्त भएकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4