
नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले वीर अस्पतालको ट्रमा सेन्टर र टिचिङ अस्पताललाई सहयोग गरेको छ ।
मञ्चले ४७ लिटर क्षमताको ४० वटा अक्सिजन सिलिण्डर उपलब्ध गराइयो । उक्त पहल २४ घण्टा भित्रनै सफल गराइएको मञ्चले जनाएको छ ।
उक्तकार्य एनवाईईएफ राष्ट्रिय परिषद काठमाण्डौं च्याप्टर र काठमाण्डौं एडभाइजरी लिडरसिप ग्रुपबाट भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4