
७ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताले राष्ट्रपतिबाटै संविधान च्यात्ने काम गरेको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाको दाबी पुग्ने भए पनि त्यसलाई अस्वीकार गर्नु गलत भएको कांग्रेस नेता रमेश लेखकले बताए । उनले अनलाइनखबरसँग भने, यो राष्ट्रपति र प्रधानमन्त्रीबाट गणतन्त्र र लोकतन्त्रको सुरक्षा हुन सक्दैन ।’
अब कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा भोलि पार्टी नेताहरुबीच छलफल हुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4